back
NMB ad

हाइड्रोपावरले ल्यायो स्थानीयलाई १० प्रतिशत सेयर, पुस २० देखि भर्न मिल्ने

Kumari bank ad

काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुस २० गतेबाट आयोजना प्रभावितलाई साधारण सेयर निस्कासन गर्ने भएको छ। दुई मेगावाटको आयोजनाले स्थानीय अर्थात् लमजुङ जिल्लावासीलाई १० प्रतिशत सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका दुई लाख ७० हजार कित्ता सेयर जारी गर्न लागेको हो। सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। यो सेयर माघ ५ गतेसम्म भर्न पाउँनेछन्। कम्पनीको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ ।

कुल दुई लाख ७० हजार कित्ता सेयरमध्ये आयोजनाले अति प्रभावित गर्ने फलेनी र बन्सर गाविस वासिन्दालाई ४० प्रतिशत, चिती, ढोडेनी, नौथर र बेसीशहरवासीलाई ४० प्रतिशत र २० प्रतिशत लमजुङ जिल्लाका बाँकी गाविस तथा नगरपालिका वासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।

१० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १० आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...