काठमाण्डौं । नेपाल स्टक एक्सेचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नागबेली लघुवित्त विकास बैंक अर्थात् एनबीबीएलको कारोबार रोकिएको जनाएकोछ । सोधपुछको कारण जनाउँदै नेप्सेले नागबेलीको सेयर कारोबार रोकेको हो । यसबारे विस्तृत जानकारी आउन बाँकी नै छ ।
१३ पुस २०७३, १२।४५
वि.सं.२०७३ पुस १३ बुधवार १३:०२ मा प्रकाशित