back
NMB ad

आज करिब ४ अंकले घट्यो सेयर बजार, यस्तो छ कारण ?

Kumari bank ad

काठमाण्डौं । आज कारोबारको साताको अन्तिम दिन सेयर बजार खुलेको डेढ घण्टासम्म माथि जाने क्रममा आठ अंकले सुधारिएको बजार बन्द हुँदा तीन दशमलव ६८ अंकले तल झरेको छ ।

आज बिहीबार १६ खर्ब २८ अर्ब ३८ करोड रुपैंयाको सेयर कारोबार भएकोछ । आज एक सय २८ कम्पनीका १२ लाख १२ हजार चार सय ७४ कित्ता सेयरहरु किनबेच भएका छन् । आज भने हिजोको तुलनामा २ करोड बढीको कारोबार हुँदै कारोबार रकम ३५ करोड रुपैंया पुगेको छ ।

बिहीबार बीमा लगायत होटल, विकास बैंक, जलविद्युत, वाणिज्य बैंक लगायतका सबै सुचकमा गिरावट आएको छ ।

सेयर ब्रोकरहरुको चुनावी अधिवेशन शुक्रबारबाट शुरु हुँदैछ। शनिवारको बन्दसत्रले नयाँ नेतृत्वा चयन गर्ने कार्यक्रम छ । नेतृत्वका लागि माहौल बनाउन ब्रोकरहरु व्यस्त रहेकाले पनि कारोबारमा असर परेको बताइएकोछ ।

२१ पुस २०७३, ३।४५

वि.सं.२०७३ पुस २१ बिहीवार १५:४० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...