back
NMB ad

बैंकको सेयर किन्दै हुनुहुन्छ ? एक सातालाई थपियो समय

Kumari bank ad

काठमाण्डौं । माछापुछ्रे बैंकको बैंक संचालक समितिले गत मंसिर १९ गतेदेखि खुला गरेको हकप्रद भर्ने समय एक हप्ता लम्ब्याएकोछ । बैंकले पुस २४ गते आईतबार अर्थात् आज सम्मका लागि हकप्रद भर्ने अन्तिम मिति तोकेकोमा अब माघ २ गतेसम्म आवेदन बुझाउन सकिने भएकोछ ।

यो अवधिका लागि बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको विक्री खुला गरेको हो । बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो ।

बैंकको सेयर बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि विक्रि प्रवन्धकको कार्यालय कमलादी तथा माछापुछ्रे बैंकको सबै शाखाहरुबाट भर्न सकिन्छ ।

२४ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २४ आइतवार १२:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...