back
NMB ad

धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुलाई नयाँ नियमावली अनुसार चल्न भन्यो

Kumari bank ad

काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुको वित्तिय विवरण प्रति नेपाल धितोपत्र बोर्डले आपति जनाएको छ । बोर्डले आइतबार प्रेस विज्ञप्ति जारी गरी सूचिकृत कम्पनीहरुले धमाधम प्रकाशित गरिरहेको त्रैमासिक वित्तिय विवरणप्रति आपति जनाएको हो ।

हाल सूचिकृत कम्पनीहरुले धमाधम दोश्रो त्रैमासिकको वित्तिय विवरण प्रकाशित गरिरहेका छन् । कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ अनसुार त्यस्ता विवरण प्रकाशित गरेको भन्दै बोर्ड नयाँ नियमावली २०७३ अनुसार अघि बढ्न सुझाएको छ ।

हेर्नुहोस् धितोपत्र बोर्डको विज्ञप्ति धितोपत्र बोर्ड प्रेश विज्ञप्ती

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...