back
NMB ad

सेयर बजारमा अनावश्यक हल्ला फैलाउनेलाई कारवाहीको माग

Kumari bank ad

काठमाण्डौं । सेयर लगानीकर्ता संघले अनाबश्यक र झुटो हल्ला फैलाई सेयर बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । सेयर बजारमा तीब्र उतार चढाव आएको बेला  केही ब्यक्तिहरुले बजारमा चलखेल गर्न भ्रामक हल्ला फैलाई लगानीकर्ताहरुमा आतंक सिर्जना गरेको संघले आरोप लगाएको छ ।

बजारमा उच्च गतिमा उतारचढाव आउँदा कतिपय साना र नयाँ लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको संघका महासचिव नबराज सुबेदीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । कतिपय सञ्चारमाध्यम विशेष गरी अनलाइन समाचार माध्यमले अनावश्यक ढंगबाट झुटा समाचार सम्प्रेषण गरी बजारमा आतंक मच्चाएको आरोप समेत संघले लगाएको छ ।

केही व्यक्तिहरुले बजार व्यापक घट्छ भन्ने गलत अफवाह फैलाएर लगानीकर्ताको मनोबल गिराउने काममा सक्रिय हुँदा समेत नियामक निकाय तथा बजार सञ्चालक मुकदर्शक भएर बसेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

१८

माघ २०७३, १।००

वि.सं.२०७३ माघ १८ मंगलवार १४:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...