back
NMB ad

छुट्ला है, २० प्रतिशत बोनस र ७० प्रतिशत हकप्रद ?

Kumari bank ad

काठमाण्डौं । लगानीकर्तालाई २० प्रतिशत बोनस बितरण तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको गरिमा बिकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

एक अर्ब आठ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २९ रुपैंया ५३ पैसा रहेको छ ।

बोनस बितरण पश्चात बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा लैजाँदैछ । बैंकले फागुन पाँच गतेका लागि साधारण सभा बोलाएको छ ।

२० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार १२:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...