back
NMB ad

मेरो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित हुनेछ : अर्थमन्त्री

Kumari bank ad

काठमाण्डौं । भारत जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री विष्णु पौंडेलले आफ्नो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित रहने बताएका छन् ।

अर्थमन्त्री पौडेलले भ्रमणका क्रममा भारतीय परराष्ट्र मन्त्री र वित्त मन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । उनले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पनि कुराकानी गर्नेछन् ।

पौडेलका अनुसार भारतले दाता सम्मेलनमा सहयोग गर्न वाचा गरेको १ खर्ब रुपैयाँ सहयोग रकमको परिचालनको विषयमा छलफल हुने छ ।

भेटको क्रममा भारतीय सहयोगमा संचालनमा रहेका परियोजनाको कार्यान्वयनको अवस्था तथा सहमति भैसकेका परियोजनालाई कसरी कार्यान्वयमा लैजाने भन्ने विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।

माघ २४, २०७२, १०.१०

वि.सं.२०७२ माघ २४ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...