back
NMB ad

तपाईसँग बैंकको सेयर छ या किन्ने सोचमा हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । अहिले सेयर सूचक निरन्तर ओरालो लाग्दै गएपछि तीन सयदेखि चार सय रुपैयाँ मूल्य हाले बाणिज्य बैंकहरुकै सेयर पाइन थालिएकोछ । दुईदेखि तीन सय रुपैयाँ हालेमा विकास बैंक र दुई सयसम्म हाले फाइनान्स कम्पनीको सेयर पाइन्छ।

बजार झरिरहेको बेला सस्तोमा सेयर किन्ने र पछि बढ्दै गएपछि बेच्ने विचारमा हुनुहुन्छ भने यो अवसर तपाईका लागि सुनौलो हुन सक्छ । अहिले वाणिज्य बैंकहरुमा सबैभन्दा कम मूल्य सिभिल बैंकको छ। मंगलबारको कारोबारमा यसको अन्तिम मूल्य २२८ रुपैयाँ कायम भएको छ। प्रभु बैंक ३०० रुपैयाँ, सेन्चुरी कमर्सियल बैंक ३००, माछापुच्छ्रे ३६४, नेपाल बैंक ३६९, प्राइम कमर्सियल बैंक ३७५ रुपैयाँ, ग्लोबल बैंक ३९५ रुपैयाँमै पाइन्छ।

१३ विकास बैंकको सेयर मूल्य २०० देखि ३०० रुपैयाँसम्म छ। पुर्णिमा विकास बैंकको ३०० रुपैयाँ, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक २९४, सप्तकोशी डेभलपमेन्ट बैंक २८०, वेस्टन डेभलपमेन्ट बैंक २७२, भिवोर सोसाइटी १६८, कर्णाली विकास बैंक २६५, ज्योति विकास बैंक २५८, साझा विकास बैंक २३३, अल्पाइन २६५, महालक्ष्मी विकास २३२, देव विकास बैंकको २०० रुपैयाँमा सेयर पाइन्छ।

१५ वटा फाइनान्स कम्पनीको सेयर मूल्य २०० रुपैयाँ मुनि छ। सिनर्जी फाइनान्सको प्रति सेयर मूल्य १४४ रहेको छ। अरुण फाइनान्स १६७, सेती फाइनान्स १६६, युनियन फाइनान्स १७५, प्रोग्रेसिभ फाइनान्स १६६, युनियन फाइनान्स १७५, मल्टि प्रपोज फाईनान्स १३२, भक्तपुर फाईनान्स १६५, एभरेस्ट फाइनान्स १९०, गुहेश्वरी मर्चेन्ट १९५, जेबिल्श फाइनान्स १८१, ललितपुर फाइनान्स १८३ र मन्जुश्री फाइनान्स १६० रुपैयाँ रहेको छ।

२६ माघ २०७३, १।००

वि.सं.२०७३ माघ २६ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...