back
NMB ad

राष्ट्र बैंकद्धारा बैंकहरुमाथि कारबाहिको तयारी,कारण यस्तो छ ?

Kumari bank ad

काठमाडौ । अब मनपरीढंगले व्याज बढाउने बैंकहरु कार्बाहीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आफुखुसी ऋणको ब्याजदर नबढाउन बैंकहरुलाई निर्देशन दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई यस्तो निर्देशन दिएलगत्तै राष्ट्र बैंकले आफूखुसी व्याज बढाउने बैंकमाथि कार्बाहीको तयारी गरेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाउँदै मनपरी व्याजदर तोक्दै आएका छन् । राष्ट्र बैंकको निर्देशन पालना भएन भने कार्बाहीको प्रकृया अघि बढ्ने छ । कार्बाहीको प्रकृया अघि बढाउनुपूर्व गभर्नर नेपालले बैंक वित्त कम्पनिलाई एकपटक सचेत पनि गराएका छन् ।

मुद्दती निक्षेपमा धेरै व्याज बढेपनि बचतको ब्याज बढेको छैन । यसमा पनि राष्ट्र बैंकले बैंकहरुलाई ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मितिः २०७३ माघ २७

वि.सं.२०७३ माघ २७ बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...