काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज फेरि सुन प्रति तोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँ रहेको सुन शुक्रबार ५५ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर रहेकोछ ।
६ फागुन २०७३, १२।००
वि.सं.२०७३ फागुन ६ शुक्रवार १३:०१ मा प्रकाशित