back
NMB ad

जेठमा निर्वाचन हुन्छ, शंका नगर्नूस्ः प्रधानमन्त्री दाहाल

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले जेठमा स्थानीय निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । नयाँ संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन हुनेमा कसैलाई पनि शंका नगर्न आग्रह गरेका हुन् ।

६७औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनैपर्ने बताए ।

२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै उनले अब मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १५:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...