back
NMB ad

कतै तपाईले २० लाख कित्ता सेयर किन्ने मौका गुमाउनु त भएन ?

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंकले लिलाममा राखेको झण्डै २० लाख कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता माघ २७ गतेदेखि लिलाममा राखेको थियो ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर लिलाममा राखिएको हो । सेयर लिलाम प्रकृयामा सहभागि हुन चाहनेले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एक क्यापिटलमा आज बैंकिंग समय भित्रमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

बोलकबोलमा सहभागि हुन न्युनतम एक सय कित्तादेखि बढीमा १० हजार कित्तासम्म सेयर माग गर्नु पर्ने हुन्छ । त्यस्तै लगानीकर्ताले न्युनतम एक सय रुपैँया र त्यसभन्दा बढि रकमको अंकित मुल्य गरि बोलकबोल आवेदन गर्न सक्नेछन् । लिलामीको नतिजा विक्री प्रबन्धक एस क्यापिटलले फागुन १३ गते शुक्रबार खोल्ने जनाएको छ ।

१२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १२ बिहीवार ११:०० मा प्रकाशित

You can share this post!

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...