back
NMB ad

आइसीसीको आग्रहमा नेपाल र केन्याबीच हुने क्रिकेटको टिकट बिक्री रोकियो

Kumari bank ad

काठमाण्डौं । विश्व क्रिकेट लिग अन्तर्गत शनिबार केन्या विरुद्ध हुने खेलको टिकट बिक्री इसेवाले बन्द गरेको छ। ११ हजार दुई सय टिकट बिक्री गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसि०को आग्रहमा टिकट बिक्री बन्द गरिएको इ-सेवाले जनाएको छ।

आज शुक्रबार दिउँसो विज्ञप्तिमा इ-सेवाका कार्यकारी अधिकृत अस्गर अलीलाई उदृत गर्दै शनिबार हुने खेलका लागि टिकट बिक्री रोकिएको उल्लेख गरिएको छ। सोमबार हुने दोस्रो खेलका लागि पनि सिमित टिकट बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ।

विश्व क्रिकेट लिगमा शनिबार र सोमबार नेपाल र केन्याबीच खेल हुँदै छ । यी दुवै खेलको टिकट बिक्री गर्ने जिम्मा इ-सेवाले पाएको छ।

२७ फागुन २०७३, २।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार १४:५९ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...