back
NMB ad

बाइक किन्दै ? पाउनुहोस् ७४ सय छुट देखि ७४ हजारसम्म जित्ने मौका

Kumari bank ad

काठमाण्डौं। हंशराज हुलासचन्द एण्ड कम्पनीले घुमौं बजाजसँग तरार्इ,पहाड र हिमाल नारा सहित नयाँ वर्षको योजना ल्याएको छ।

यो योजना अनुसार कुनैपनि बजाजको बाइक खरीदमा ७ हजार चार सय रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बजाजको बाइक खरीदकर्ता स्वत लक्की ड्रमा समावेश हुनेछन् र एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानमा भ्रमणका लागि ७४ हजार भ्रमण खर्च जित्नसक्नेछन् ।

नेपालको भौगोलिक विविधता तथा संस्कृति र परम्परालार्इ एकआपसमा जोड्ने लक्ष्यसहित कम्पनीले यो योजना ल्याएको हो । कम्पनीका  कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ । कम्पनीका अनुसार दैनिक लक्की ड्र एभिन्युज टेलिभिजनमार्फत बेलुकी ८ बजेको समाचारपछि प्रशारण गरिनेछ ।

२ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत २ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...