back
NMB ad

चौध लाख जोडीको सम्बन्धविच्छेद !

Kumari bank ad

सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चिनियाँ जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ गरेको छ । एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको एसपिसी वरिष्ठ अधिकारी डु वान्हुआ एक पत्रकार सम्मेलनमा बताए ।

डुका अनुसार पारिवारिक विवादको राम्रो मध्यस्थताको लागि अदालतका अधिकारीहरुले सामाजिक विज्ञान र मनोविज्ञानको अध्ययन गर्नुपर्ने आवश्यक रहेको छ । सन् २०१५ मा नागरिक मामिला अधिकारीमार्फत ३१ लाख ५० हजार चिनियाँ जोडीको सम्बन्धविच्छेद गराएका थिए ।

त्यसैगरी सन् २०१४ मा २९ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७३ चैत १५

वि.सं.२०७३ चैत १५ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...