back
NMB ad

महंगींदै सुन,आईतबार तोलामा ४ सयले वृद्धि

Kumari bank ad

काठमाडौ। सुनको भाउको ४०० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५४,२०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ५४,६०० रुपैयाँ पुगेको हो।

चाँदीको कारोबार पनि प्रति तोला ५ रुपैयाँले बढेर ८०५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस नौं डलरले बृद्धि भएको छ। बर्षको पहिलो त्रैमास सकिएर दोस्रो सुरु हुँदा भाउ बढ्ने विगतको प्रबृत्ति अनुसार मूल्यमा चाप परेको व्यवसायीहरु बताउँछन् ।
सुनको भाउ अझै बढ्नसक्ने बताईएको छ ।

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...