back
NMB ad

क्लासिक टेकको डबल ईन्टरनेट अफर

Kumari bank ad

काठमाडौं । हाल सम्म ७२ जिल्लामा आफ्नो ईन्टरनेट सेवा बिस्तार गरिसकेको क्लासिक टेकले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा द्रृत गतीको ईन्टरनेट सस्तो मल्यमा प्रदान गर्न “डबल” ईन्टरनेट अफर ल्याएको छ ।
उक्त अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबिपिएस अनलिमिटेड ईन्टरनेट लिने ग्राहकहरुले २ एमबिपिएस ईन्टरनेट मात्र रु ९९९ प्रति महिनामा नै पाउने कम्पनीले जनाएको छ । साथै ३ एमबिपिएस ईन्टरनेटलिने ग्राहकहरुले ६ एमबिपिएस ईन्टरनेट मात्र रु १०९९ प्रति महिनामा नै पाउनेछन् ।
यसका साथै, कम्पनीले अफर अबधिभर नयाँ ईन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाईबर डिभाईस निशुल्क गराएको छ । यस लगायत विश्वकै उत्कृष्ट जिपिओएन प्रबिधिमा आधाीरत फाइबर टु द होम ईन्टरनेटसेवामा कनै पनि शेयरिङ रेसियो हुने छैन । यो अफर बैशाख ३१, २०७४ सम्मको लागि मात्र लागुहुने कम्पनीले बताएको छ ।
६ बैशाख २०७४

वि.सं.२०७४ वैशाख ६ बुधवार १७:५१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...