back
NMB ad

अदुवाले बजार पाउन सकेन

Kumari bank ad

काठमाण्डौ । सल्यान जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो ।

जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार ३ सय १० मेट्रिक टन अदुवा उत्पादन भएकोमा हाल सम्म ४ सय मेट्रिक टन मात्र निर्यात भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

लामो समय सम्म भारतले गरेको नाकावन्दीका कारण देश वाहिर निर्यात हुन नसकेकाले अदुवाले बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिएका छन् । उत्पादन भएको अदुवा मध्ये ५० प्रतिशत विउमा र ५० प्रतिशत विक्रि गरिन्छ, यसपाली अदुवा विक्रि हुन नसकेकोले सवै अदुवा किसानसंगै रहेको छ ।” लुइँटेलले बताए ।

प्रकाशित: फाल्गुन ३, २०७२

वि.सं.२०७२ फागुन ३ सोमवार १७:०७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...