back
NMB ad

ट्रकको हड्ताल फिर्तापछि आउने भयो सामान

Kumari bank ad

काठमाडौ।कोलकाता इन्डो–नेपाल ट्रक एण्ड टेलर ओनर्स वेलफेयर एशोसिएसनले गरेको हड्ताल फिर्ता भएको छ। एक सातादेखि भाडा बढाउने माग गर्दै ढुवानी ठप्प पारेको एशोसिएसनले शनिबार हड्ताल फिर्ता लिएका हुन्।

कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले ट्रक हड्ताल फिर्ता भएको बताउँदै रोकिएका समान नेपालतर्फ हिड्ने बताए। उनका अनुसार एक सातामा करिब पाँच सय ट्रक सामान रोकिएका छन्। अर्यालले कोलकातामा रहेको प्रशासनको सहकार्यमा हड्ताल फिर्ताका लागि पहल गरेका थिए।उनले हड्तालका कारण अत्यावश्यक वस्तु समेत रोकिएको भन्दै प्रशासनलार्इ चाडै हड्ताल टुंग्याउन आग्रह गरेका थिए।

नेपाल फ्रेट फरवार्डस एशोसिएसनले ट्रक व्यवसायीको हड्तालका कारण डिटेन्सन तिर्नुपर्ने भन्दै तत्काल समस्या समाधानको लागि आग्रह गरेको थियो।फाईल फोटो

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...