back
NMB ad

नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत हुँदा कसको कति ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकको गरि ६४ लाख ८ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत भएको छ । देवः विकास बैंकको बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर गरि उक्त परिमाणको सेयर सूचिकृत भएको हो ।

आईतबार सूचिकृत भएको सेयरमध्ये देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ दशमलव ३१ कित्ता बोनस सेयर रहेको छ । आईतबार नै देवःले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रदको ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर सूचिकृत गराएको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पनि आईतबार नै सात लाख ६९ हजार १२५ कित्ता बोनस सेयर सूचिकरण गरेको छ । यस परिमाणको सेयर थपिएसँगै नेप्सेमा २० लाख दुई हजार ६४८ दशमलव ३१ कित्ता बोनस सेयर र ४४ लाख पाँच हजार ४४० दशमलव ३९ कित्ता हकप्रद सेयर बजारमा थपिएको छ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...