back
NMB ad

गोला थुतेरै अध्यक्ष जित्ने यी हुन् भाग्यशाली मेनुका !

Kumari bank ad

काठमाडौं । झापाको कमल गाउँपालिकामा गोलाप्रथाबाट एमालेकी उम्मेदवार मेनुका काफ्ले अध्यक्षमा निर्वाचित भएकी छन् । अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका हुकुमसिंह राई र एमालेकी मेनुका काफ्लेको बराबर मत आएपछि गोलाप्रथा गरिएको हो । दुबै उम्मेदवारले ८,२७५ मत पाएका थिए । उक्त गाउँपालिकाको उपाध्यक्षमा एमालेका बेणुराज शिवाकोटी निर्वाचित भएका छन् । झापाका १५ स्थानीय तहमध्ये पाँच स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमाले दुई, राप्रपा दुई र नेपाली कांग्रेस एक स्थानीय तहमा निर्वाचित भएका छन् ।

वि.सं.२०७४ असार २० मंगलवार १८:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...