back
NMB ad

साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन हुने

Kumari bank ad

काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावली पुनः संकलन गर्ने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि भन्दै आयोगले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

आयोगको यस निर्णयअनुसार अब मतदाता नामावली बनाउनका लागि आफ्नो स्थायी ठेगानामै जानु पर्नेभएको छ । यसअघि बसोबास गरेकै ठाउँबाट मतदाता नामावली बनाउन पाइने व्यवस्था हटाउँदै आयोग स्थायी ठेगानामै जानु पर्ने बाध्यकारी नियम बनाएको हो ।

साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमा नाम नभएका र मतदाता नामावलीमा त्रुटी भएकाहरुले पनि यस अवधिमा सच्याउन सक्ने आयोगले जनाएको छ । मतदाता नामावलीमा भएका आफ्नो विवरण त्रुटी भएर सच्याउनु परेमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असार २६

वि.सं.२०७४ असार २६ सोमवार १८:२२ मा प्रकाशित

You can share this post!

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...