back
NMB ad

पहिरोले पुरिएर एकै परिवारका ४ को मृत्यु

Kumari bank ad

काठमाडौ ।सदरमुकाम सिन्धुलीमाढीमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
उनीहरु कमलामाई नगरपालिका ६ को २ नं बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका थिए ।
प्रहरीको अनुसार शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको हो । मृत्यु हुनेमा ३२ वर्षीय दुर्गा कुमारी खड्का, १५ वर्षीय छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिस खड्का र ७ वर्षी मनिष खड्का का रहेका छन् ।
घट्नामा सगै सुतिरहेका श्रीमान उद्धवबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

लगातार दुई दिन देखि परिरेहको पानी सगै जिल्ला प्रहरी कार्यालयले नया भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिदा उक्त घट्ना घटेको हो । चारै जनाको शव जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

हाल पहिरो गएको स्थान वरपर करिव आधा दर्जनको संख्यामा रहेका रुखको समेत व्यवस्थापन नगर्ने हो भने प्रहरी कार्यालय नजिकै रहेका करिव २० घर जोखिममा रहेको भन्दै स्थानीयले उक्त रुखहरुको समेत व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय समक्ष स्थानीयले माग समेत गरेका छन् ।फाइल फोटो

प्रकाशित मितिः २०७४ साउन २८

वि.सं.२०७४ साउन २८ शनिवार १३:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...