back
NMB ad

बैंकको १०० रुपैंया अंकित करोडौंको सेयर खुल्यो,आवेदन दिने ठाउँ जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद आइतबार देखि बिक्री खुला भएको छ । मुक्तिनाथले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपौयाँ दरको ६१ लाख ७० हजार ८६५०४ कित्ता अर्थात् ६१ करोड ७० लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय  लाजिम्पाट काठमाडौ तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, मुक्तिनाथको रजिष्टर्ड कार्यालय कमलादी र यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदका लगि आवेदन दिन सकिनेछ ।

यसमा साउन १९ गतेसम्म कायम भएका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने असोज ८ गते तोकिएको छ । हाल मुक्तिनाथको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ भदौ ४ आइतवार १६:११ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...