back
NMB ad

२५% बोनसपछि १६०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको मिति जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । प्राइम लाइफ इन्सुरेन्सले १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीबाट १६० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

नियामक बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन प्राइमले हकप्रदको बाटो रोजेको हो । बोनस सेयर र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते साधारण सभा बोलाएको छ । सभामा २५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेस हुँदैछ ।PLI

साधारण सभा गर्न प्राइमले भदौ १४ गते बुक क्लोज गर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ भदौ ५ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...