back
NMB ad

पत्रकार केशव अधिकारीलाई विकास पत्रकारिता पुरस्कार

Kumari bank ad

धादिङ । पत्रकार केशव अधिकारी ‘विकास पत्रकारिता पुरस्कार २०७२’बाट सम्मानित भएका छन् । जिल्ला विकास समिति धादिङको २३ औँ जिल्ला परिषद्काे अवसरमा पत्रकार अधिकारीलाई नगद १० हजार सहित सम्मानित भएका हुन् ।

पुरस्कार जिल्ला विकास समिति, धादिङ र नेपाल पत्रकार महासंघ, धादिङले बिगत तीन वर्ष देखि संयुक्त रुपमा प्रदान गर्दै अाएकाे छ । १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका अधिकारी १३ बर्ष देखि दि हिमालयन टाइम्स दैनिकमा आवद्ध छन् ।

अधिकारी नेत्रावती मिडिया प्रा.लीका पनि अध्यक्ष हुन् । नेत्रावती मिडियाले नेत्रावती साप्ताहिक र धादिङ न्यूज डटकम संचालन गर्दै अाएकाे छ । उनी प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य एवंम बागमती अन्चल ईन्चार्ज समेत हुन् ।

वि.सं.२०७२ फागुन १० सोमवार १५:४८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...