back
NMB ad

आफ्नै छोराको प्रेमिकासँग बैंकर रबिना देसराजको बिकीनी अवतार !

Kumari bank ad

काठमाडौ । नायिका प्रियंका कार्कीले राखेको एक बिकिनी फोटो सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेको छ । आफ्ना प्रेमी आयुष्मान देसराजकी बैंंकर आमा रबिना देशराजसँगको बिकीनी फोटो खिचेर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको छ ।

प्रियंकाले इन्ट्राग्रामबाट सार्वजनिक गरेको उक्त फोटोमा रबिना रातो बिकीनीमा देखिएकी छिन् भने प्रियंका कालो बिकीनीमा देखिएकी छिन् ।

उनीहरुले घरभित्रै खिचेर उक्त तस्विर सार्वजनिक गरेका हुन् । रबिना पनि ग्ल्यामर छविकी बैंकर मानिन्छन् । सामाजिक सञ्जालमा पनि रबिना जस्तो चर्चित बैकर आफ्नी हुनेवाला बुहारीसँग अर्धनग्न फोटो सुट गराएको भन्दैं आलोचना सुरु पनि भएको छ । कतिपयले भने रबिनाको बचाउ गरेका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २०

वि.सं.२०७४ भदौ २० मंगलवार १३:२४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...