back
NMB ad

मेरो माइक्रोफाइनान्सले ६ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्दै

Kumari bank ad

काठमाण्डौं । मेरो माइक्रोफाइनान्सको सेयर आउँदो २० गतेबाट निष्काशन हुने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ६ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

एकसय रुपैयाँ अंकित साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। २० गते खुलेको सेयर फागुन २७ गते बन्द हुनेछ। अहिले कम्पनीको चुक्ता पुँजी १३ करोड ८८ लाख रुपैयाँ रहेको छ।

सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको सेयर बाँडफाँटपछि २० करोड रुपैयाँ पुग्ने छ। मेरो माइक्रोफाइनान्सको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

फागुन १३, काठमाण्डौं, १२.००

वि.सं.२०७२ फागुन १३ बिहीवार ११:५४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...