back
NMB ad

हाइड्रोको करोडौंको आईपीओ आउँदै,आईपीओ भर्न पैसा ठिक पार्नुहोस् !

Kumari bank ad

लमजुङमा ४.४ मेगावाटको राधी जलविद्युत आयोजना निर्माण गरेको ‘राधी जलविद्युत कम्पनी’ ले सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्काशन गर्न मंगलबार धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो ।

कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको ६ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको काम नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

कम्पनीले बोर्डबाट स्वीकृत पाएको ३५ दिनभित्र सेयर निष्कासन गरेर बाँटफाँट गरिसक्नु पर्नेछ ।कम्पनीले यसअघि गत वैशाखमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १३:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...