back
NMB ad

महिनाको अन्तिममा बैंक अनिवार्य खोल्नु पर्ने, बिदा नहुने, पुस २९ गते शनिवारबाटै सुरु

Kumari bank ad

काठमाडौं। हरेक शनिबार तथा विभिन्न विदाहरुमा सबै बैङ्कहरु प्राय बन्द रहन्छन् । तर अब भने बैङ्कहरु कहिनाको अन्तमा जस्तोसुकै विदा परेपनी खुला रहनुपर्ने भएको छ । अब बैंकहरुले प्रत्येक त्रैमासको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्तसम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने भएको छ। राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि शाखा खोल्न निर्देशन दिएको हो।

बैंकका साथै आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालय, भन्सार, राष्ट्र बैंक पनि त्यो बेला खुला रहने छन्। राजश्व पापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा क्लियरिङ हाउस पूर्णकालिन खुला राख्न निर्देशन दिएको हो। यसको सुरुवाता पुस २९ गते शनिवारबाटै हुने छ।

अर्थमन्त्रालयले गत असोज १ गते निर्णय गर्दै महिनाको अन्तिम दिन शनिवार वा सार्बजनिक बिदा परेमा पनि बैंकहरु खुला हुनु पर्ने छ।

२०७४ पुष २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...