back
NMB ad

सरकारले पाँच स्थानलाई नयाँ औद्योगिक क्षेत्र बनाउने

Kumari bank ad

इटहरी । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हिजो मंगलबार यहाँ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटौं अधिवेशन तथा १७औं साधारणसभाको उद्घाटन गर्दै देशका पाँच स्थानमा चाँडै नै नयाँ औद्योगिक क्षेत्र विकासका योजनासहित जग्गा व्यवस्थापन गर्ने कार्यलाई मूर्तरुप दिइने बताएका छन् ।

सो क्रममा दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् । मन्त्री पाण्डेलेमुलुकको समग्र विकासका लागि औद्योगिक क्रान्ति ल्याउन आवश्यक भएको उनको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय सचिव डम्बर रेग्मी र केन्द्रीय सदस्य मुकेश उपाध्यायलगायतले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । रासस

२६ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २६ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...