back
NMB ad

होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा

Kumari bank ad

काठमाण्डौं । होलीमा अरुलाई जबर्जस्ति लोला हान्नेलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ।

होलीको नाममा लोला हान्ने तथा मदिराजन्य बस्तुका बोत्तलहरु बोकेर हिड्नेहरुलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ।

काठमाडौ प्रहरी परिसरका एसएसपी विक्रमसिहं थापाका अनुसार होलीमा युवतीमाथि लोला हान्नेहरुलाई सार्वजनिक मुद्धा चलाइने भएको हो। उनले भने ‘होलीको नाममा विकृति भित्राउनेलाई अब नेपाल प्रहरीले सार्वजनिक मुद्धा चलाउने छ  साथै यस्ता गतिविधि हुन नपाउन भन्दै विशेष सुरक्षा व्यवस्था समेत गरीएको छ।’

नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै काठमाडौं प्रहरीले विशेष सतर्कता अपनाउँदै चोकचोकमा प्रहरी खटाएको छ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १४:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...