back
NMB ad

यूनाइटेड इन्स्योरेन्सले २४०% हकप्रद शेयर आजदेखि जारी गर्ने

Kumari bank ad

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर आज( भदौ ३) देखि जारी गर्ने भएको छ ।
कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेकाले साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन ।

कम्पनीको हकप्रद विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कायम चुक्तापूँजी रू. ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद विक्रीपछि चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कमजोर आधार जनाउने इक्रा ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०७:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...