back
NMB ad

नेप्सेमा ६ दशमलव ७३ को उछाल

Kumari bank ad

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ दशमलव ३३ अंकको सुधार देखिएको छ । सातामा कारोबारको पहिलो दिन १ हजार १ सय ३८ दशमलव ०१ को बिन्दूमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा १ हजार १ सय ४९ दशमलव ३४ अंक कायम भएको छ ।

बिहीबार १ सय ५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता सेयर ४ हजार ४ सय ४२ पटक खरिद/बिक्री हुँदा ३२ करोड ७६ लाख ३२ हजार २ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार भएको कारोबार रकम यो साताका अन्य दिनको तुलनामा सबैभन्दा बढी हो ।

बिहीबार निर्जीवन बिमा समितिको उपसूचक ८ दशमलव १४ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बिमा समितिको उपसूचक २१ दशमलव ५१ अंकले बढेको छ ।

नेप्सेका अनुसार बिहीबार मेगा बैंक लिमिटेडको सबैभन्दा धेरै ७ करोड ११ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव ३३ प्रतिशतका दरले कमाए भने सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १५:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...