back
NMB ad

भलिबल प्रतियोगिता : प्रथम पुरस्कार तीन लाख १५ हजार रूपैंया

Kumari bank ad

झापा । पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। दुवागढी–६ धाइजनमोडमा आगामी वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन्।

पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगिताका प्रथम हुनेलाई नगद तीन लाख १५ हजार रूपैंया, दोस्रो हुनेलाई नगद एक लाख ७५ हजार रुपैंया तथा तेस्रोलाई नगद एक लाख १० हजार रूपैं‍या, सिल्ड ट्रफि तथा प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई नगद २५ हजार रूपैंयासहित प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए।

प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट तीन टिम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जाउलाखेल भलिबल क्लबका टिम रहने नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए।

१७ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत १७ बुधवार १२:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...