back
NMB ad

स्ट्यान्डर्ड चार्टड बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको आधार दर ७.६३ प्रतिशत छ । सोही आधार दरमा विभिन्न शिर्षकका कर्जामा फरक फरक प्रिमियम जोडेर बैंकले ग्राहकसँग ब्याज लिन्छ ।

बैंकको स्प्रेड दर ५.५८ प्रतिशत छ । राष्ट्र बैंकले ४.५ प्रतिशत भन्दा बढी राख्न नहुने भनेको छ । तर, यो बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर मेन्टेन गरेको छैन ।

बैंकले ग्रामीण प्राथमिक कर्जामा बेसरेटमा ५.५० प्रतिशतदेखि ७ प्रतिशत जोडेर लिन्छ । त्यस्तै व्यक्तिगत कर्जामा ५.५० प्रतिशतदेखि ७.५० प्रतिशत, घर कर्जामा ३ प्रतिशतदेखि ५ प्रतिशत, अटो कर्जामा ३ प्रतिशतदेखि ५ प्रतिशत, बहुराष्ट्रिय कम्पनीका लागि कर्जामा २.१५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म जोडेर कर्जाको ब्यायजदर तोकेको छ ।

त्यस्तैं बैंकले ओभर ड्राफ्ट कर्जामा बेस रेटमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, सर्ट टर्म कर्जामा २.५० प्रतिशदेखि ५ प्रतिशत तोकेको छ । बैंकले फिक्स डिपोजिटमा बेस रेटमा २ प्रतिशतसम्म वा कुपन रेटमध्ये जुन बढी हुन्छ त्यही ब्याजदर तोकेको छ ।

२०७६ मंसिर १९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १९ बिहीवार १४:०४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...