काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना प्रकाशन गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी नयाँ सूचना निकालेको हो ।
आयोगको जलेश्वर कार्यालयले स्थानीय तह अन्तर्गत पाँचौ तह, सहयक स्तर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ माघ १३ गते प्रकाशित
वि.सं.२०७६ माघ १३ सोमवार १०:१० मा प्रकाशित