काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २५५ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
वि.सं.२०७६ माघ १९ आइतवार १८:५७ मा प्रकाशित