काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयको स्थानीय तह तर्फको खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
वि.सं.२०७६ माघ २० सोमवार १५:१५ मा प्रकाशित