काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको सुरक्षा निकाय तथा संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नतिजा प्रकाशन गरेको हो ।
आयोगले नेपाल बैंक लिमिटेडको विभिन्न पद तथा तहका लिखित परीक्षाको नतिजा प्रकाशन प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि आवश्यक कागजात सहित सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध गरेको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २० सोमवार १५:५७ मा प्रकाशित