back
NMB ad

शत प्रतिशत हकप्रद निष्कासनका लागि गुराँस लाइफले पायो अनुमति

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शत प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

कम्पनीले रू. ९३ करोड ८५ लाख २० हजार चुक्तापूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्न माघ २१ गते बोर्डको अनुमति पाएको हो ।

कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख ४० हजार पुग्नेछ ।

यस कम्पनीले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट १३ दशमलव १० प्रतिशतका दरले बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

हकप्रद र बोनस पश्चात भने कम्पनीको चुक्तापूँजी रू. २ अर्ब कायम हुनेछ । हकप्रद निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पाएको छ ।

 

वि.सं.२०७६ माघ २२ बुधवार १३:१५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...