back
NMB ad

विश्व बैंकको २२ अर्ब ८२ करोड थप सहयोग

Kumari bank ad

काठमाडौं । भूकम्पीय आवास पुनर्निर्माणका लागि विश्व बैंकले थप २२ अर्ब ८२ करोड सहयोग गर्ने भएको छ । विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि २० करोड डलर थप ऋण सहयोग गर्न लागेको हो ।

यससम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल निर्देशक फारिस एच हडाड्जेर्भेसले हस्ताक्षर गर्नुभयो ।

विश्व बैंकले दिएको यो रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा थप ८६ हजार आवास पुननिर्माणका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले विश्व बैंकले यसअघि दिएको २२ अर्ब ८२ करोड रुपैयाँ आवास पुनर्निर्माणमा खर्च गरिरहेको जनाएको छ।

वि.सं.२०७६ माघ २३ बिहीवार १२:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...