काठमाडौं । लोक सेवा आयोगले फेरि नतिजा सार्वजनिक गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल राष्ट्र बैंकको लिखित नतिजा निकालेको हो ।
एक सूचना जारी गर्दै आयोगले बैंकको सहायक निर्देशक पदको प्रथम चरण लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको छ ।
नतिजा हेर्नका लागि लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २३ बिहीवार १९:०० मा प्रकाशित