काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना निकालेको छ । आयोगले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयको (महिला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, तह ५ सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २७ सोमवार १२:१२ मा प्रकाशित