back
NMB ad

यी दुई वित्तीय संस्था एक आपस गाभिने, स्वाप रेशियो कति ? यस्तो भयो सम्झौता (सूचनासहित)

Kumari bank ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । काभ्रेको बनेपा नगरपालिका– ५ मा रिजष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्तले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ मा रजिष्टर्ड कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विषयमा मंगलवार सम्झौता गरेको हो ।

स्वरोजगारले जनकपुर लघुवित्तलाई प्रतिकित्ता रू.७० सम्मको स्वाप रेशियो दिने गरी सम्झौता भएको बताइएको छ । तर डीडीए प्रतिवेदनका आधारमा शेयर स्वाप रेशियोको अन्तिम निर्णय हुने स्वरोजगार लघुवित्तले बताएको छ ।

स्वरोजगार लघुवित्तको चुक्तापूँजी रू.३४ करोड १६ लाख रहेको छ भने जनकपुर लघुवित्तको चुक्तापूँजी रू.३ करोड ४७ लाख ५० हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट आव २०७५/०७६ मा घ वर्गको कारोबार गर्ने गरी इजाजत पाएको जनकपुर लघुवित्तले पहिलो साधारण सभामार्फत मर्जर वा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

वि.सं.२०७६ माघ २९ बुधवार १२:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...