back
NMB ad

सेञ्चुरी कमर्शियल बैंकले २५.५३ प्रतिशत नाफा बढायो, यस्तो छ बैंकको वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २५.५३ प्रतिशत बढेको छ । पुससम्म बैंकले ६५ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले १३ करोड २१ लाख रुपैयाँ नाफा बढाएको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ४२ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । बैंकको निष्क्रिय कर्जा बढेर १.६७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.८४ प्रतिशत थियो । ६ महिनामा बैंकले ५ करोड ३३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा छ । निक्षेप लागत ७.८६, सीसीडी ७९, आधारदर १०.३५ र स्प्रेड ४.७६ प्रतिशत छ । बैंकको सञ्चित कोषमा १ अर्ब ३८ करोड रुपैयाँ जम्मा भएको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...