काठमाडौं । भोलि सार्वजनिक बिदा दिएको छ । भोलि विहीबार अर्थात फागुन १ गतेका दिन ऐतिहासिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
एक सूचना निकाल्दै बागलुङ ताराखोला गाउपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गाउपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक विदा रहने निमित्त प्रमुख प्रशासकिय अधिकृत उदित थापाले जानकारी दिनुभयो ।
हेर्नूहोस् सूचना :
वि.सं.२०७६ माघ २९ बुधवार १६:५१ मा प्रकाशित