back
NMB ad

दोस्रो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा धेरै, अन्यको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । यसअघि पहिलो त्रैमासिकमा पनि राष्ट्रिय वाणिज्य बैंककै नाफा सबैभन्दा धेरै थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले औसतमा एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । नबिल बैंक दुई अर्ब चार करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ । सिभिल बैंकले सबैभन्दा थोरै ३१ करोड रुपैयाँमात्र नाफा कमाएको छ ।

१४ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् भने ११ वटा बैंकले एक अर्ब रुपैयाँभन्दा थोरै नाफा कमाएका छन।

कुन बैंकको नाफा कति ?

वि.सं.२०७६ फागुन १ बिहीवार १२:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...