back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नियुक्ति सम्वन्धी सूचना सार्वजनिक गरेको छ । बैंक शुक्रवार गारेखापत्रमा नियुक्तिका लागि योग्ताक्रम सिफारिस गरेको हो ।

बैंकको कर्णाली प्रदेश र ओ अन्तर्गतका शाखा कार्यालयहरुमा कम्तीमा ७ वर्ष काम गर्नेगरि चौथो तह सहायक (प्रशासन सेवा, प्रशासन समूह) र तह ४ सहायक(नगद) पदमा योग्यताक्रम सिफारिस गरेको हो ।

लोकसेवा आयोगद्वारा संचालित लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङ्कका आधारमा सफल भएका उम्मेदवारहरुलाई नियुक्ति पत्र लिनका फागुन ८ गते बैंकको केन्द्रिय कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुनका लागि बैंकले अनुरोध गरेको छ ।

थप जानकारी का लागि हेर्नुहोस सूचना

वि.सं.२०७६ फागुन २ शुक्रवार ०७:५७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...